।। सुभाषितम् ।।
अस्ते भग आसीनस्य ऊर्ध्वः तिष्ठति तिष्ठतः।
शेते निपद्यमानस्य चराति चरतो भगश्चरैवेति ।।
(अन्वयः— आसीनस्य भग आस्ते, तिष्ठतः ऊर्ध्वः तिष्ठति, निपद्यमानस्य शेते, चरतः भगः चराति, चर एव इति ।।)
भावार्थः जो व्यक्ति कुनै काम नगरी बसेर खान्छ उसको भाग्य पनि बसिरहन्छ । जो उभिन्छ उसको भाग्य पनि उभिन्छ । जो सुतेर समय बिताउँछ उसको भाग्य पनि सुत्दछ र जो निरन्तर अघि बढ्दछ उसको भाग्य पनि अगाडि बढिरहन्छ । अर्थात् कर्मद्वारा नै भाग्य बदलिन्छ । यसैले 'चरैवेति–चरैवेति' अर्थात् निरन्तर गतिमान रहनू ।
— एतरेय ब्राह्मण ३।३
No comments:
Post a Comment